ne_tn/psa/002/004.md

2.5 KiB

उहाँ ... परमप्रभु

यी वक्यांशहरूले परमप्रभुलाई जनाउँछ । परमप्रभुलाई प्रायः "प्रभु" पनि भन्‍ने गरिन्छ तर "परमप्रभु" र "प्रभु" को लागि शब्दहरू भिन्‍न हुन्छन् ।

स्वर्गमा विराजमान हुनुहुने

यहाँ विराजमान हुनुले शासन गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "स्वर्गमा शासन गर्नुहुन्छ" वा "स्वर्गमा आफ्‍नो सिंहासनमा बस्‍नुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metonymy]])

परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ

"परमप्रभुले ती मानिसहरूलाई खिसी गर्नुहुन्छ ।" उहाँले किन तिनीहरूको खिसी गर्नुहुन्छ भन्‍ने कुरालाई स्पष्टसित बताउन सकिन्छ । अर्को अनुवादः"परमप्रभुले तिनीहरूको मुर्ख योजनाहरूको कारण तिनीहरूलाई खिसी गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ

"क्रोध" ले असाध्यै रिसाउनु वा क्रोधित हुनु भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "उहाँ असाध्यै रिसाउनु हुनेछ र तिनीहरूलाई त्रसित पार्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

त्रसित

"भयभीत"

शब्द अनुवाद