ne_tn/pro/31/30.md

2.9 KiB

सुन्दरता भ्रामक हुन्छ

अर्को अनुवादः "सुन्दर स्‍त्रीले मानिसहरूलाई भ्रममा पार्न सक्छे ।" वा "असल व्यवहार भएको स्‍त्रीले वास्तवमा खराब पनि गर्न सक्छे ।"

सौन्दर्य व्यर्थको हुन्छ

अर्को अनुवादः "अहिले सुन्दर भएकी स्‍त्री सधैँ सुन्दर भइरहँदैन ।"

स्‍त्रीको नै प्रशंसा गरिने छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले स्‍त्रीको प्रशंसा गर्नेछन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उनको हातको कमाइ

ऊन र सनपाटले काम गरेर (३१: १३) उनले कमाएको पैसाको बारेमा यहाँ बताइएको छ । हात शब्द व्यक्तिको लागि synecdoche हो ।अर्को अनुवादः उनले कमाएको पैसा" ३१:१६ मा गर्नुभएझैँ अनुवाद गर्नुहोस् ।( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून्

उनलाई उनको कामको लागि प्रशंसा गरिनेछ, उनको कामद्वारा होइन । "मूल ढोकामा" बस्नेहरू सहरका प्रमुख मानिसहरू हुन् जसले व्यापार गर्छन् र कानूनी कुराहरू सहरको मूल ढोकामा गर्छन् । अर्को अनुवादः उनले गरेका कामका लागि सहरमा भएका प्रमुख मानिसहरूले उनको प्रशंसा गरून् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवादः