ne_tn/pro/31/20.md

1.3 KiB

गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन्

यहाँ हात सहायता गर्नुको लागि लक्षणा हो जुन दिनको लागि स्‍त्री आफ्नो हातको प्रयोग गर्छिन् । अर्को अनुवादः "गरिबलाई सहायता दिन्छिन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सिन्दूरे रङका लुगा लगाउँछन्

यहाँ "सिन्दूरे रङ" ले लुगाको रङलाई जनाउँदैन तर लुगा महङ्गो र न्यानो छ भन्‍ने जनाउँछ । अर्को अनुवादः "महङ्गो र न्यानो लुगा लगाउँछन्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सिन्दूरे रङ

केही सुन्तला रङ भएको, रातो रङ

शब्द अनुवाद