ne_tn/pro/31/13.md

1.4 KiB

ऊन

भेडाको रौँ जुन कपडा बुन्‍न प्रयोग हुन्छ ।

सनपाट

एउटा बिरुवा जसको भुवा सूती बनाउन प्रयोग हुन्छ ।

आफ्ना हातले खुसी भएर

"खुसी" शब्दले वर्णन गर्ने सम्भावित अर्थहरू हुन्ः १) उनले काम गर्दा उनले कस्तो महसूस गर्छिन् ।"आफ्ना हातले हर्षका साथ" वा २) ऊन र सनपाटको विषयमा उनी कस्तो महसूस गर्छिन् , "उनको हातमा उनलाई काम गर्न मन लाग्‍ने कुराहरू"

व्यापारी

किनबेच गर्ने मानिस

आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन्

"त्यस दिनमा आफ्ना प्रत्येक चाकर्नीहरूले के काम गर्नुपर्छ भनी तिनीहरूलाई बताइदिन्छिन् ।"

शब्द अनुवाद