ne_tn/pro/31/10.md

1.5 KiB

कसले सुयोग्य पत्‍नी पाउन सक्छ ?

लेखकले नयाँ भाग सुरू गर्दैछन् भन्‍ने कुरालाई देखाउन तिनी यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "धेरै मानिसहरूले सुयोग्य पत्‍नी भेट्टाउन सक्दैनन् ।" वा " अधिकतम मानिसले धेरै कुराहरू ठिक तरिकाले गर्न सक्ने पत्‍नी भेट्टाउन सक्दैनन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ

"उनी मूल्यवान् रत्‍नहरूभन्दा मूल्यवान् छिन् ।"

तिनी कहिल्यै गरिब हुने छैनन्

यो व्यङग्यार्थ लाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनलाई चाहिने कुरा सधैँ तिनीसँग हुनेछ ।" ( हेर्नुहोस्ः litotes)

शब्द अनुवाद