ne_tn/pro/31/01.md

3.5 KiB

राजा लमूएल

यो एउटा राजाको नाम हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ईश्‍वरवाणी

परमेश्‍वरको सन्देश । ३०:१ मा जस्तै अनुवाद गर्नुहोस् ।

हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस् ?

"के" आलङ्कारीक प्रश्‍नका सम्भावित अर्थहरू हुन्: "तँ के गर्दैछस् ?" वा "तैँले जे गर्दैछस् त्यो गर्नु हुँदैन ।" वा २)" तँलाई म के भनूँ ?" वा "मैले तँलाई भन्‍‍न लागेको कुरा सुन्" वा ३) मैले जसको विरुद्ध तँलाई सावधान गर्नलाग्दै छु, त्यो कहिले नगर् । ( हेर्नुहोस: rc://*/ta/man/translate/figs-rquestion)

मेरो छोरो... मेरो गर्भको छोरो... मेरा भाकलहरूको छोरो

वक्ता श्रोताले यो कुरा होशियारीपूर्वक जानेको र त्योसँग बोलिरहने व्यक्तिलाई आदर गरेको चाहन्छन्।

मेरो गर्भको छोरो

गर्भ कुनै मानिसको लागि उपलक्षक हो । बच्चा जन्मनुभन्दा पहिले त्यो हुर्कने शरीरको भागको लागि नम्र वाक्य प्रयोग गर्नु उत्तम हुन्छ

मेरा भाकलहरूको छोरो

"भाकल" को अर्थ हुन्ः १) आमाको विवाह भाकल वा २) विवाहपछिको भाकल जसमा तिनले यदि परमेश्‍वरले तिनलाई बालक दिनुभएपछि तिनले त्यसलाई परमेश्‍वरलाई समर्पण गर्नेछे भन्छे

स्‍त्रीलाई तेरो बल नदे

विवाह बाहिर वा उप-पत्‍नीसँग "यौन सम्पर्क राख्‍न कडा मिहिनेत नगर्"

राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तेरा चालहरू नदे

"राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तँलाई सल्लाह दिने अनुमति नदे"

राजाहरूलाई नष्‍ट गर्नेहरू

अनैतिक स्‍त्री जसलाई तिनले बल दिनुहुँदैन

तेरा चालहरू

सम्भावित अर्थहरू हुन्ः १) "तैँले तेरो जीवन जिउने तरिका" वा २) "तैँले गर्ने काम"

शब्द अनुवाद