ne_tn/pro/30/29.md

894 B

तीनवटा कुरा छन्,...चारवटा छन् जुन शानसँग हिँड्छन्

"तीन" र "चार" अंकको प्रयोगले यसको कवितात्मक शैलीलाई जनाउँछ । अर्को अनुवादः "केही कुराहरू शानले हिँड्छन् । ती चार कुराहरू हुन् "

शानसँग

राजाजस्तै भव्य र मर्यादापूर्ण

शानसँग हिँड्ने कुखुराको भाले

घमण्‍डपूर्वक हिँड्ने कुखुराको भाले

शब्द अनुवाद