ne_tn/pro/30/18.md

781 B

तीनवटा कुरा छन्,... चारवटा छन्, जसलाई म बुझ्‍न सक्दिनँ

"तीन" र "चार" अंकको प्रयोगले यसको कवितात्मक शैलीलाई जनाउँछ । अर्को अनुवादः"मेरो लागि केही अत्ति आश्‍चर्यजनक कुराहरू छन् जुन म बुझ्‍न सक्दिनँ - ती चारैवटा कुराहरू हुन् ।"

समुद्रको बिचमा

खुल्ला समुद्रमा

शब्द अनुवाद