ne_tn/pro/30/13.md

2.2 KiB

अहङ्कारी आँखा ... जसको हेराइ

यी दुई लक्षणा हुन् जसले आफूलाई अरू मानिसहरूभन्दा उत्तम ठान्‍ने मानिसहरूलाई जनाउँछ । तिनीहरूका आँखाले तिनीहरू घमण्डी भएको देखाउँछ र तिनीहरूले अरूहरूलाई हेर्ने तरिकाले तिनीहरू आफूलाई अरू मानिसहरूभन्दा उत्तम ठान्छन् भन्‍ने कुरा देखाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून्

धेरै हानिकारक कुराहरूको बारेमा बोल्‍ने मानिसहरूको पुस्ताको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू जंगली जनावर थिए जसका दाँत र बङ्गारा तरवार र छुराले बनेको थियो र तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई खान्थे ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बङ्गारा

अनुहारका हड्डीहरू जहाँ दाँतहरू उम्रन्छन् ।

शब्द अनुवाद