ne_tn/pro/30/11.md

2.2 KiB

सराप्‍ने र ... आशिष् नदिने पुस्ता

सराप्‍ने मानिसहरूको पुस्ता र ... आशिष् नदिने मानिसहरूको पुस्ता

पुस्ता

किसिम वा कुल वा समूह

आफ्नै दृष्‍टिमा शुद्ध हुने

"आफ्नै दृष्‍टिमा" वाक्यांश तिनीहरूको विचारको लागि लक्षणा हो । अर्को अनुवादः "तिनीहरू शुद्ध छन् भनी विश्‍वास गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन्

"फोहोर" र "सफा" शब्दहरूले पाप गर्ने मानिसहरूलाई परमेश्‍वरले क्षमा गर्नुहुने बारेमा यसरी बताउँछन् कि मानौं उहाँले मानिसहरूको शारीरिक फोहोर सफा गर्दै हुनुहुन्थ्यो । यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः " परमेश्‍वरद्वारा तिनीहरूलाई तिनीहरूको पापहरूको क्षमा गरिएको छैन ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

फोहोर

यो नम्र शब्दमा अनुवाद गर्नुपर्छ जसले मानिस वा जनावरको बान्ता वा फोहोरलाई समावेश गर्छ ।

शब्द अनुवाद