ne_tn/pro/30/10.md

905 B

निन्दा

अरू मानिसलाई हानि गर्ने इच्छा राखी त्यसको बारेमा झुट बोल्नु

त्यसले तँलाई सराप्‍ने छ

"नोकरले तँलाई सराप्‍ने छ"

तँ दोषी बन्‍ने छस्

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "मानिसहरूद्वारा तँ दोषी ठहरिनेछस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद