ne_tn/pro/30/07.md

3.0 KiB

व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस्

सम्भावित अर्थहरू हुन्ः १) मानिसहरूलाई मसँग व्यर्थता र झुट बोल्न नदिनुहोस् ।" वा २) "मलाई व्यर्थता र झुट बोल्न नदिनुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यर्थता

झुट, काम नलाग्‍ने शब्दहरू

मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस्

लेखक "दरिद्रता" र "धन-सम्पत्ति" को बारेमा यसरी बताउँछ कि मानौं ती भौतिक वस्तुहरू थिए जसलाई कसैले अरूलाई दिन सक्छ । अर्को अनुवादः "मलाई धेरै गरिब वा धेरै धनी हुन नदिनुहोस् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-abstractnouns]])

किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला

यसले परिकल्पित अवस्थाको बारेमा वर्णन गर्छ जुन भएको छैन तर लेखक धनी भयो भने हुन सक्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला

यसले परिकल्पित अवस्थाको बारेमा वर्णन गर्छ जुन भएको छैन तर लेखक गरिब भयो भने हुन सक्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला

"मैले चोरी गरेको कुरा थाहा भएका मानिसहरूलाई मैले परमेश्‍वर हुनुहुन्‍न भनी सोच्‍ने तुल्याउन सक्छु ।" वा "चोरी गरेर मैले परमेश्‍वरको प्रतिष्‍ठालाई हानि पुर्‍याउन सक्छु ।"

शब्द अनुवाद