ne_tn/pro/30/05.md

2.1 KiB

जाँचिएको छ

शब्दहरूको बारेमा यसरी बताइएको छ कि मानौं ती कुनै फलामहरू थिए जसको खराब भागहरू कसैले त्यसबाट सफा गर्नु आवश्‍यक छ । अर्को अनुवादः "बहुमूल्य फलाम हो जसबाट कसैले सबै काम नलाग्‍ने वस्‍तुहरू हटाइदिएका छन् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-explicit]])

उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ

"ढाल" शब्द मानिसलाई सुरक्षा दिने कुनै कुराहरूको लागि रुपक हो । अर्को अनुवादः "उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जसले आफ्नो सुरक्षाको निम्ति उहाँकहाँ आउँछन् र बिन्ती गर्छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँका वचनहरूमा नथप्

उहाँले भन्‍नुभएको वचनहरूभन्दा धेरै नभन्

तँ ... ठहरिने छस्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "उहाँले तँलाई ... ठहराउनुहुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद