ne_tn/pro/30/01.md

1.3 KiB

याके ... आगूर ... इथीएल ... यूकाल

यी मानिसहरूका नामहरू हुन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

याकेका छोरा

शाब्दिक रूपमा आगूर याकेका छोरा हुन्, नाति होइनन् ।

ईश्‍वरवाणी

परमेश्‍वरबाटको सन्देश

निश्‍चय नै

"पक्कै पनि" वा "कुनै शंका नै छैन"

मसित मानिसको समझशक्ति छैन

अर्को अनुवादः "मानव जातिले बुझ्‍नुपर्ने किसिमले म केही पनि बुझ्दिनँ ।"

न त मसित परमपवित्रको ज्ञान नै छ

अर्को अनुवादः "न त मलाई परमपवित्रको बारेमा केही थाहा छ ।"

शब्द अनुवाद