ne_tn/pro/28/27.md

4.2 KiB

गरिब

यसले समग्रमा गरिब मानिसलाई जनाउँछ । अर्को अनुवादः "गरिब मानिस"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

कुनै कुराको अभाव हुँदैन

जोड दिन दोहोरो अकरण प्रयोग गरिएको छ । अर्को अनुवादः "तिनीहरूलाई चाहिने सबै कुरा हुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । सम्भावित अर्थहरू हुन्ः १) तिनीहरूले गरिबबाट धेरै श्राप पाउनेछन् । अर्को अनुवादः गरिबहरूद्वारा आफूहरूप्रति आँखा चिम्लनेलाई धेरै श्राप दिइनेछ । " वा २) समग्रमा मानिसहरूद्वारा तिनीहरूले धेरै श्राप पाउनेछन् ।अर्को अनुवादः " मानिसहरूद्वारा गरिबहरूप्रति आँखा चिम्लनेहरूलाई श्राप दिइनेछ । " वा ३) तिनीहरूले परमेश्‍वरबाट धेरै श्राप पाउनेछन् । अर्को अनुवादः "परमेश्‍वरद्वारा गरिबहरूप्रति आँखा चिम्लनेहरूलाई श्राप दिइनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आँखा चिम्लनेले

आँखा चिम्लनुले गरिबहरूको आवश्यकताप्रति प्रतिक्रिया नदिनुलाई जनाउँछ । अर्को अनुवादः बेवास्ता गर्ने" वा "सहायता नगर्ने निर्णय गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

दुष्टहरूको उदय हुँदा

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ दुष्‍ट मानिसहरूले शक्ति पाउँदा वा शासन गर्न सुरू गर्दा हो । अर्को अनुवादः "दुष्‍ट मानिसहरू शक्तिमा उदय हुँदा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मानिसहरू लुक्छन्

दुष्‍ट मानिसहरू उदय हुँदा मानिसहरूले कसरी प्रतिक्रिया देखाउँछ भन्‍ने बारेमा यसरी बताइएको छ कि मानौं मानिसहरू शक्ति भएका मानिसहरूबाट लुक्छन् जबकि तिनीहरू साँच्चै नै लुकिरहेका हुँदैनन् । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hyperbole]] and [[rc:///ta/man/translate/figs-rpronouns]])

नष्‍ट हुँदा

सम्भावित अर्थहरू हुन्ः १) "हट्नु" वा २) "शक्तिबाट तल खस्‍नु" वा ३) "विनाश हुँदा"

वृद्धि

सम्भावित अर्थहरू हुन्ः १) "फलिफाप" वा २) "शक्तिमा उदय"

शब्द अनुवाद