ne_tn/pro/28/25.md

2.2 KiB

लोभी मानिस

आफूलाई चाहिने भन्दा बढी थोकहरू, पैसा वा खाना स्वार्थी तरिकाले चाहने मानिस

द्वन्द्व निम्त्याउँछ

लोभी मानिसको कामको बारेमा यसरी बताइएको छ कि मानौं त्यसले द्वन्द्व निम्त्याउँदै वा जगाउँदै थियो । अर्को अनुवादः " द्वन्द्व ल्याउँछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्नै हृदयमा भरोसा गर्ने मानिस

आफैमा भर पर्नुलाई आफ्नै हृदयमा भरोसा गर्नुजस्तै गरी बताइएको छ । अर्को अनुवादः "आफैमा भर पर्ने मानिस" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बुद्धिमा चल्ने

सम्भावित अर्थहरू हुन्ः १) यो एउटा वाक्‍पद्धति हो जसको अर्थ बुद्धिमानीपूर्वक जिउनु हो । अर्को अनुवादः "बुद्धिमानीपूर्वक जिउने " वा २) यो एउटा वाक्‍पद्धति हो जसको अर्थ बुद्धिमान् मानिसको शिक्षालाई पछ्‍याउनु हो । अर्को अनुवादः "बुद्धिपूर्ण शिक्षालाई पछ्‍याउने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद