ne_tn/pro/28/23.md

2.4 KiB

फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ ।उदाहरणको लागिः कुनै मानिसद्वारा फुर्क्याउने जिब्रो भएकोलाई भन्दा अनुशासनमा राख्‍नेलाई नै पछि बढी निगाह दिइनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुशासनमा राख्‍नेले

"यदि कुनै मानिसले अनुशासनमा राख्‍छ ।"

फुर्क्याउने जिब्रो भएकोले

यहाँ जिब्रोले बोलीलाई जनाउँछ । अर्को अनुवादः "फुर्क्याउने बोली भएकोले" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

फुर्क्याउने

कसैलाई कपटपूर्ण तरिकाले प्रशंसा गर्नु वा सत्य नभएको कुराहरू गरेर कसैलाई प्रशंसा गर्नु

"त्यो पाप होइन" भनी बताउने

यसलाई अप्रत्यक्ष वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यो पाप होइन भनी बताउने " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मित्र

सम्भावित अर्थहरू हुन्ः १) साथी वा २) एउटा वाक्‍पद्धति जसको अर्थ समान विशेषता भएको हुन्छ । अर्को अनुवादः "त्यसतै किसिमको मानिस" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद