ne_tn/pro/28/21.md

1.9 KiB

एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ

सानो घुसलाई बढाइचढाइ गरेर यहाँ केवल एक टुक्रा रोटीको रूपमा बताइएको छ । अर्को अनुवादः "मानिसले थोरै फाइदाको लागि पाप गर्नेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

गलत काम गर्छ

"पाप"

कन्जुस मानिस

"स्‍वार्थी मानिस" यो आफ्नो सम्पत्ति बाँड्न नचाहने वा पैसा खर्च गर्न नचाहने मानिस हो ।

धनको पछि लाग्छ

कन्जुस मानिसको बारेमा यसरी बताइएको छ कि मानौं त्यो सम्पत्तिलाई पछ्‍याउँदै थियो । अर्को अनुवादः "धनको लागि लोभी" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

दरिद्रता त्यसमाथि आइपर्ने छ

कन्जुस हुनुको परिणामबारे यसरी बताइएको छ कि मानौं दरिद्रताले कन्जुस मानिसलाई ढाकेको थियो ।अर्को अनुवादः "त्यो अचानक गरिब हुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद