ne_tn/pro/28/19.md

2.5 KiB

आफ्नो खेतबारी खनजोत गर्ने

यसको अर्थ रोप्‍नु र आफ्नो अन्‍नको हेरचाह गर्नु हो ।

बेकम्मा कोसिसको पछि लाग्‍ने

'बेकम्‍मा कामको पछि दौड्ने ।" केही फलदायी नहुने कुरा गर्नमा व्यस्त मानिसलाई बेकम्मा कुराहरूको पछि दौड्नेजस्तै गरी बताइएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

दरिद्रताले भरिने छ

बेकम्मा कामको पछि लाग्‍ने मानिसलाई प्रशस्‍त खाना पाउनुको विपरितजस्तै गरी बताइएको छ । अर्को अनुवादः "धेरै गरिब हुने छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-irony]] and [[rc:///ta/man/translate/figs-abstractnouns]])

झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन

"दण्डविना उम्कने छैन" भनी दोहोरो अकरण जोड दिन प्रयोग गरिएको छ । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ ।उदाहरणः परमेश्‍वरद्वारा झट्टै धनी हुनेलाई निश्‍चय दण्ड दिइनेछ ।" ( हेर्नुहोस्ः : [[rc:///ta/man/translate/figs-litotes]] and [[rc:///ta/man/translate/figs-activepassive]])

झट्टै धनी हुनेचाहिँ

संकेत गरिएको जानकारी यो हो कि यो मानिसले अविश्‍वासनीय वा बेइमान तरिकाले धेरै धन कमाउँछ । अर्को अनुवादः "झट्टै धनी हुने कोसिस गर्ने मानिस" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद