ne_tn/pro/28/15.md

2.4 KiB

गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक हुन्छ

दुष्‍ट शासकहरूविरुद्ध केही गर्न नसक्‍ने गरिब मानिसहरूलाई गर्जने सिंह वा भालुले झम्टन लागेका मानिसहरूसँग तुलना गरिएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

झम्टने भालु

भालु ठूलो, भुत्ला भएको, भयानक जनावर हो जो चारवटा खुट्टामा हिँड्छ र जसका धारिला पन्जा र दाँतहरू छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

समझशक्ति कमी भएको शासक

अर्को अनुवादः शासक जसले बुझ्दैन ।"

क्रुर

मानिसहरूलाई कठोरतापूर्वक व्यवहार गर्ने र तिनीहरूको जीवनलाई कठिन बनाउने व्यक्ति

बेइमानीलाई घृणा गर्ने

अर्को अनुवादः "बेइमान हुन घृणा गर्ने"

आयु लामो हुन्छ

सम्भावित अर्थहरू हुन्ः १) यो एउटा वाक्‍पद्धति हो जसको अर्थ धेरै समयसम्‍म जिउनु हो । अर्को अनुवादः " लामो समयसम्‍म जिउने" वा २) यो एउटा वाक्‍पद्धति हो जसको अर्थ तिनको राज्य गर्ने समय लम्बिनु हो । अर्को अनुवादः "लामो समयसम्‍म राज्य गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद