ne_tn/pro/28/13.md

3.1 KiB

आफ्ना पापहरू लुकाउने

"आफ्ना पापहरू ढाक्‍ने" । यो पाप स्‍वीकार्नु वा पाप त्यग्‍नुको विपरीत वाक्यांश हो र यसले पापहरूलाई खुल्ला गर्नुको सट्टा पाप ढाक्‍ने बारेमा बताउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उन्‍नति

"सफलता" वा "उपलब्धि"

तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जसले स्‍वीकार्छ र ती त्याग्छ, परमेश्‍वरले तिनलाई कृपा देखाउनुहुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सधैँ आदरसाथ जिउने आशिषित् हुने छ

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः परमेश्‍वरद्वारा सधैँ आदरसाथ जिउनेलाई आशिष् दिइनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आदरसाथ जिउने

"आदरणीय जीवन जिउने"

आदरसाथ

यसले परमप्रभुलाई उच्‍च आदर देखाउनु र उहाँको आज्ञा मानेर त्यो आदर देखाउनुलाई जनाउँछ ।

हृदयलाई कठोर बनाउने

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ हठी हुनु वा परमेश्‍वरको आज्ञा पालन गर्न इच्छा नगर्ने हो । अर्को अनुवादः " परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्नु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कष्‍टमा पर्ने छ

यसले दुःख र निराशामा अन्त हुनुलाई जनाउँछ । अर्को अनुवादः "कष्‍टमा अन्त हुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद