ne_tn/pro/28/03.md

2.2 KiB

थिचोमिचो गर्ने

"अति दुर्व्यवहार गर्ने"

अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो

अरू गरीब मानिसहरूलाई थिचोमिचो गर्ने गरीब मानिसलाई वर्षासँग तुलना गरिएको छ जुन कटनीको लागि अन्‍न नहुनेगरी बेजोडले बर्सन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

मुसलधारे वर्षा

यो अन्‍न डुब्‍नेगरी बेजोडले बर्सेको वर्षाको निम्ति रुपक हो । अर्को अनुवादः "विनाशकारी वर्षा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यवस्था त्याग्‍नेहरू

"परमेश्‍वरको व्यवस्था त्याग्नेहरू"

व्यवस्था पालन गर्नेहरू

"व्यवस्था पालन गर्नु" को अर्थ परमेश्‍वरको व्यवस्थाले मागेको कुराहरू गर्नु हो । अर्को अनुवादः "परमेश्‍वरको व्यवस्था पालन गर्नेहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूको विरुद्धमा लड्छन्

"तिनीहरूको विरुद्धमा संघर्ष गर्छन् ।" यसको अर्थ तिनीहरूलाई कडा रूपमा विरोध वा रोक लगाउनु हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद