ne_tn/pro/28/01.md

1.2 KiB

देशको अधर्मको कारण

अर्को अनुवादः "देशले गरेको अधर्मको कारण"

देशको अधर्म

यो देशमा बसोबास गर्ने मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवादः "देशमा भएका मानिसहरूको अधर्म" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

समझशक्ति र ज्ञान भएको मानिसले

संकेत गरिएको जानकारी यो हो कि यो मानिस शासक वा अगुवा हो । अर्को अनुवादः "बुझ्‍ने र कसरी शासन गर्ने भनी थाहा हुने मानिसले" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit )

शब्द अनुवाद