ne_tn/pro/24/32.md

1.9 KiB

अर्ती प्राप्त गरेँ

"पाठ सिके"

क्षणिक सुताइ ... आराम ... गरिबी चोरझैँ आउने छ

छुट्टाइएका शब्दहरू भर्नुपर्ने हुनसक्छ । अर्को अनुवादः "तिमीले आफैलाई भन्‍न सक्छौ, "क्षणिक सुताइ ...आराम ... गरिबी चोरझैँ आउने छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

गरिबी चोरझैँ आउने छ

केही अनुवादहरूले यसलाई यसरी लेख्छन्," गरिबी तिमीकहाँ हिँड्दै आउने छ ।" गरिबीको बारेमा यसरी बताइएको छ कि मानौं त्यो कुनै व्यक्ति वा जनावर थियो जसले अल्छीलाई आक्रमण गर्न सक्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ

आवश्यकताको बारेमा यसरी बताइएको छ कि मानौं ती कुनै व्यक्ति थिए जसले अल्छी व्यक्तिलाई आक्रमण गर्न सक्छ । अर्को अनुवादः "आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ हुनेछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] and [[rc:///ta/man/translate/figs-personification]])