ne_tn/pro/24/24.md

2.3 KiB

दुष्ट मानिसलाई ... भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ

"जाति-जाति" शब्द देशमा बस्‍ने मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवादः "दुष्ट मानिसलाई ... भनी भन्ने कुनै पनि व्यक्तिलाई मानिसहरूले श्राप दिनेछ, र अरू जाति-जातिका मानिसहरूले घृणा गर्नेछ ।"

दुष्ट मानिस ... धर्मात्मा

सम्भावित अर्थहरू हुन्ः १) मानिसहरूले दुष्‍ट मानिसलाई कहिल्यै धर्मात्मा भन्‍नुहुँदैन । वा २) अपराधको दोषी भएको मानिसलाई कसैले निर्दोष भन्‍नुहुँदैन । अर्को अनुवादः "अपराधको दोषी भएको मानिस...निर्दोष

आनन्दित हुने

"धेरै खुशी हुने"

तिनीहरूमा भलाइका उपहारहरू आउने छन्

उपहारहरूको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू मानिसहरू थिए जो आफै चल्न सक्थे । अर्को अनुवादः "मानिसहरूले तिनीहरूलाई असल उपहारहरू दिनेछन् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification )

भलाइका उपहारहरू

"असल कुराहरू" वा "आशिष्‌हरू"

शब्द अनुवाद