ne_tn/pro/24/21.md

1.1 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

भय

अधिकारमा भएको व्यक्तिलाई उच्च आदर र श्रद्धा दिनु

उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ?

लेखकले विनाशलाई जोड दिन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँहरू दुवैबाट

यी शब्दहरूले परमप्रभु र राजालाई जनाउँछ ।

शब्द अनुवाद