ne_tn/pro/24/19.md

686 B

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

दुष्ट मानिसको बत्ती निभाइने छ

बत्ती जीवनको लागि रुपक हो । दुष्‍ट मानिसको जीवन बत्ती निभेझैँ अन्त हुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद