ne_tn/pro/24/17.md

1.6 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

तेरो शत्रुको पतन हुँदा

"तेरो शत्रुलाई केही खराबी हुँदा"

तेरो हृदयलाई प्रसन्‍न हुन नदे

यो एउटा कडा आज्ञा हो । "हृदय" शब्द व्यक्तिको निम्ति लक्षणा हो । अर्को अनुवादः "तैँले आफैलाई प्रसन्‍न हुन नदे ।" वा "आफैलाई प्रसन्‍न हुनदेखि रोक ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ

"आफ्नो क्रोध हटाउनुहुने छ" वाक्यांश धेरै समयसम्‍म नरिसाउनुहुने भन्‍ने एउटा वाक‍्पद्धति हो । परमप्रभुले त्‍यसको सट्टा के गर्नुहुनेछ भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ ।

शब्द अनुवाद