ne_tn/pro/24/15.md

2.0 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

ढुकेर नबस्

यो एउटा वाक्‍पद्धति हो ।अर्को अनुवादः "लुकेर सही समयको प्रतिक्षा नगर्"

त्यसको घर

धर्मी व्यक्तिको घर

उठ्छ

"आफ्नो खुट्टामा खडा हुन्छ ।"

दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन्

लेखकले "विपत्ति" बारे यसरी बताउँछन् कि मानौं त्यो कुनै मानिस थियो जसले अर्को व्यक्तिलाई खराब कुराहरू गर्न सक्थ्यो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्‍वरले विपत्ति दुष्‍ट मानिसहरूलाई तल खसाल्न प्रयोग गर्नुहुनेछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-activepassive]])

विपत्ति

मानिसहरू र तिनीहरूका सम्पत्तिहरू नोक्सानी भएको समय

तल खसालिन्छन्

यो उभिरहेको मानिसको लागि रुपक हो तर कसैले त्यसलाई भूइँमा झारेको छ वा त्यसलाई खसाएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद