ne_tn/pro/24/10.md

632 B

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

तेरो शक्ति क्षीण हुने छ

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "तेरो धेरै कम शक्ति छ ।" वा "तँ निश्‍चय नै कमजोर छस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद