ne_tn/pro/24/07.md

964 B

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

मूर्खको लागि बुद्धि अति उच्च

यो एउटा वाक्‍पद्धति हो । "मूर्खले बुझ्‍न नसक्ने गरी अति गाह्रो" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

आफ्नो मुख खोल्दैन

"मुख" शब्द मुखबाट निस्कने शब्दहरूको लागि metonym हो । अर्को अनुवादः "बोल्नु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद