ne_tn/pro/24/03.md

2.6 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

बुद्धिद्वारा घर निर्माण गरिन्छ

यो वाक्यलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "असल घर निर्माण गर्ने हो भने मानिसहरू बुद्धिमान् हुनुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ

यस वाक्यलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले घर स्थापित गर्ने हो भने तिनीहरूले के नैतिक रूपमा असल छ र के नैतिक रूपमा खराब छ भनी बुझ्‍नुपर्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] and [[rc:///ta/man/translate/figs-explicit]])

स्थापित

स्थिर र बलियो बनाए ।"घर" शब्द घरमा बस्‍ने परिवारको निम्ति metonym हो र घर भौतिक रूपमा स्थिर र बलियो हुनु परिवार शान्तिमा बस्‍नुको लागि रूपक हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले आफ्ना कोठाहरू भर्ने हो भने के बहुमूल्य र उत्कृष्ट छ भनी थाहा गर्नुपर्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] and [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद