ne_tn/pro/24/01.md

1.3 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" (२२:२०) लाई निरन्तरता दिन्छ ।

तिनीहरूको हृदय

"तिनीहरूको हृदय" शब्दहरूले सिङ्‍गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूको ओठ

"तिनीहरूको ओठ" शब्दहरूले सिङ्‍गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

कष्‍टबारे कुराकानी गर्छ

"हानि पुर्‍याउने बारेमा कुराकानी गर्छ" वा "समस्या सृजना गर्ने बारेमा कुराकानी गर्छ ।"

शब्द अनुवाद