ne_tn/pro/23/31.md

2.0 KiB

सामान्‍य जानकारी

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

अन्त्यमा

"तैँले त्यो पिएपछि"

त्यसले सर्पले झैँ डस्छ ...गोमनले झैँ विष हालिदिन्छ

"त्यसले" शब्दले रातो रंगको मद्यलाई जनाउँछ । "डस्छ" र "विष हालिदिन्छ" भन्‍नु धेरै मद्य पिएपछि मानिसहरूले महसूस गर्ने तरिकाको लागि रूपक हो । अर्को अनुवादः "सर्पले डसेजस्तै वा गोमनले विष हालेजस्तै त्यसले तँलाई दुखाइ महसूस गराउँछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-simile]])

गोमन

एक प्रकारको विषालु सर्प

तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन्

यहाँ मन भनेको मानिसले सोच्‍ने वा निर्णय गर्ने कुराको लागि लक्षणा हो । अर्को अनुवाद: "तैँले टेडा कुराहरू सोच्‍ने वा निर्णय गर्नेछस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

टेडा कुराहरू

परमेश्‍वरले नैतिक रूपमा गलत र खराब भनेका कुराहरू ; दुष्‍ट कुराहरू

शब्द अनुवाद