ne_tn/pro/23/13.md

2.8 KiB

सामान्‍य जानकारीः

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

बच्चाबाट अर्तीलाई नरोक्

अर्को अनुवादः"बच्चालाई अर्ती दिन हेलचेक्राइँ नगर्" वा "बच्चालाई अर्ती दिन इन्कार नगर् ।"

नरोक्

कुनै व्यक्तिले अर्को व्यक्ति खाँचोलाई परेको छ भनेर जानेर पनि केही दिन इन्कार गर्ने

छडी

काठको लठ्ठी

त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस्

"तैँले त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउनुपर्छ ।"अरू कसैले यो गर्ने छैन । सुन्‍ने व्यक्तिले पातालबाट बालकको प्राणलाई जोगाउनुपर्छ र त्यसलाई जोगाउने तरिका त्यसलाई छडी लगाएर हो ।

र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस्

यदि सुन्‍ने व्यक्तिले आफ्ना छोराछोरीहरूलाई छडी लगाउँछ भने तिनीहरू सानैमा मर्नेछैनन् किनभने तिनीहरूले मूर्ख वा दुष्‍ट काम गरेका छन् ।"प्राण" शब्द व्यक्तिको लागि लक्षणा हो । पाताल मृतहरूको संसार हो ।मृतहरूको संसारमा जानु भनेको मर्नुको लागि euphemism हो ।अर्को अनुवादः " र तैँले त्यसलाई मृतहरूको संसारबाट बचाउनेछस् ।" वा "र तैँले त्यसलाई मर्नदेखि बचाउनेछस् ।"( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-euphemism]])

शब्द अनुवाद