ne_tn/pro/23/09.md

2.3 KiB

सामान्‍य जानकारीः

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

मूर्खले सुन्‍ने गरी

अर्को अनुवादः "मूर्खले सुन्‍न सक्ने ठाउँमा"

प्राचीन

धेरै पुरानो। २२:२८ मा झैँ अनुवाद गर्नुहोस् ।

साँध-सिमानाको ढुङ्गो

यो एउटा ठुलो ढुङ्गो हो जसले कुनै एक व्यक्तिको भूमि सकिने र अर्को व्यक्तिको भूमि सुरू हुने कुरा देखाउँछ । २२:२८ मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

अनाथहरू

बुबाआमा गुमाएका छोराछोरीहरू

नमिच्

यसको अर्थ विस्तारै कसैको भूमि वा केही कुरा लिनु वा प्रयोग गर्न सुरू गर्नु हो ।

तिनीहरूका उद्धारकर्ता

परमप्रभु

उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुनेछ

यो कुनै वकिलले न्यायाधिशको सामु खाँचोमा परेकाको पक्षमा बोलेको देखाउने रूपक हो । अर्को अनुवादः"उहाँले तेरो विरुद्धमा अनाथहरूको पक्ष लिनुहुनेछ ।" वा "उहाँले अनाथहरूले न्याय पाएको र तैँले दण्‍ड पाएको हेर्नुहुनेछ । "( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद