ne_tn/pro/23/06.md

2.5 KiB

सामान्‍य जानकारीः

यी पदहरूले "तीस भनाइ" ( २२:२०) लाई निरन्तरता दिन्छ ।

दुष्ट आँखा भएको मानिस

सम्भावित अर्थहरू हुन्ः १) अरूहरूलाई केही कुरा दिन नरूचाउने कञ्जुस मानिस वा २) दुष्‍ट मानिस ( EN-UDB)

स्वादिष्ट खानेकुरा

"विशेष र बहुमूल्य खानेकुरा" ( EN-UDB) । २३:१ मा झैँ अनुवाद गर्नुहोस् ।

लालसा नगर्

"उत्कट इच्छा नगर" २१:१० मा "लालसा" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसको हृदय तँसित हुँदैन

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवादः "तैंले खाएर आनन्द गरेको त्यसले वास्तवमा रूचाउँदैन ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्

यो बढाइचढाइ गरिएको वाक्य हो । अर्को अनुवादः "तैँले केही नखाएको भए हुनेथ्यो भनी इच्छा गर्नेछस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस्

तारिफलाई यसरी बताइएको छ कि मानौं ती कुनै बहुमूल्य वस्तुहरू थिए । अर्को अनुवादः "तैँले त्यसको र खानाको बारेमा राम्रा कुराहरू भनेतापनि त्यो खुशी हुनेछैन । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद