ne_tn/pro/22/26.md

1.0 KiB

सामान्य जानकारीः

यी पदहरूले "तिसवटा नीति-वचन" (२२:२०) हरूलाई निरन्तरता दिन्छ ।

हात नहाल्

मानिसले जे गर्ने सहमत गरेको थियो त्यो गर्न आफैलाई बाध्य गराउनको लागि त्यसले अर्को व्यक्तिको हातमा हात हाल्छ । कसैको ऋण चुक्ता गर्ने प्रतिज्ञाको रूपमा आफ्‍नो हात नहाल्‍न यहाँ लेखकले सुन्‍नेलाई चेतावनी दिन्छ ।

जमानी नबस्

"एउटा मानिसले अर्को मानिसलाई तिर्नुपर्ने ऋण तिर्न सहमत नह‍ू"

शब्द अनुवाद