ne_tn/pro/22/24.md

1.6 KiB

सामान्य जानकारीः

यी पदहरूले "तिसवटा नीति-वचन" (२२:२०) हरूलाई निरन्तरता दिन्छ।

रिसद्वारा नियन्‍त्रित हुने मानिस

आफ्‍नो रिसलाई नियन्‍त्रण गर्न नसक्‍ने मानिस (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

क्रोधित

"हिंसात्मक रिस देखाउने"

तेरो प्राण पासोमा पर्नेछ

रिसालु मानिसजस्तै बन्‍न चाहने मानिस पासोमा चारो लिने पशुजस्तै हुन्छ । अर्को अनुवादः "तँ चारो खाने पशुजस्तै हुनेछस् जसको पासो बन्द हुनेछ र तँ उम्कन सक्‍ने छैनस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तेरो प्राण पासोमा

प्राण मानिसको जीवनको लागि लक्षणा हो । अर्को अनुवादः "तँलाई मारूँ भनेर कसैले राखेको चारो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद