ne_tn/pro/22/20.md

1.5 KiB

सामान्य जानकारीः

यी पदहरू जारी रहन्छन् र २२:१७ मा सरू भएको परिचय समाप्त हुन्छ ।

के मैले तेरो लागि ... लेखिदिएको छैनँ र ?

यस आलङ्कारिक प्रश्‍नलाई एउटा भनाईको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तेरो लागि ... लेखिदिएको छु भनेर तैँले जान्‍न आवश्यक छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिसवटा नीति-वचन

केही अनुवादहरूले "उत्तम-वचनहरू" भनेर पढ्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)

तँकहाँ पठाइएकाहरूलाई

सुचना सुन्‍न र लिएर आउन अरूहरूले पठाएका मानिस सुन्‍ने नै हो वा हुनेछ भन्‍ने यसले सङ्केत गर्छ ।

शब्द अनुवाद