ne_tn/pro/22/11.md

2.5 KiB

शुद्ध हृदयलाई प्रेम गर्ने

मानिसले शुद्ध भएको चाहने कुरा आफ्‍नै हृदय हो । मानिसको लागि हृदय उपलक्षक हो । अर्को अनुवादः "शुद्ध हृदय भएको चाहन्छ" वा "शुद्ध हुन चाहन्छ" (See" rc://*/ta/man/translate/figs-metonymy)

अनुग्रहमय

"दयालु"

परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ

मानिसको लागि दृष्‍टि उपलक्षक हो । परमप्रभुका मानिसका जस्तै आँखा भएजस्तै लेखक बताउँछन् । अर्को अनुवादः "परमप्रभुले नजर लगाउनुहुन्छ" वा "परमप्रभुले ज्ञानको पहरा दिनुहुन्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-personification]])

ज्ञानमाथि नजर लगाइरहन्छ

नजर लागाउनु सुरक्षाको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "ज्ञानको रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विश्‍वासघाती

यो क्रियात्मक विशेषण विश्‍वासघातीलाई नाम वाक्‍यांश झैं अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवादः "विश्‍वासघाती मानिस ।" "विश्‍वासघाती" लाई हितोपदेश ११:३ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

मिल्काइदिनुहुन्छ

"नाश गर्नुहुन्छ"

शब्द अनुवाद