ne_tn/pro/20/21.md

1.5 KiB

सुरुमा

यसले मानिसले आफ्‍नो उत्तराधिकार पाउनुपर्ने समयभन्दा अगाडि पाउनुलाई जनाउँछ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "सहि समय अघि" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

म ... बदला लिनेछु

यसको अर्थ कसैले आफूलाई गलत गरेबापत आफूले पनि गलत गर्नु भन्‍ने हुन्छ । अर्को अनुवादः "म ... दण्‍ड दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको प्रतीक्षा गर्

परमप्रभुले परिस्थितिमा काम गर्नुहुनेछ भनेर भरोसा राख्‍नु यसको अर्थ हो । अर्को अनुवादः "परमप्रभुमा भरोसा राख्" वा "परमप्रभुमा आशा गर्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद