ne_tn/pro/20/17.md

2.4 KiB

छलद्वारा प्राप्त रोटी

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले छलद्वारा प्राप्त गरेको रोटी" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

छलद्वारा

"अर्को अनुवादः "अरूहरूलाई छलेर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

रोटी

यहाँ "रोटी" ले सामान्य अर्थमा खानालाई जनाउँछ । अर्को अनुवादः "खाना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वाद मिठो

"स्वाद राम्रो"

तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ

यसले खाना नमिठो स्वादको हुनुलाई यसरी बताउँछ कि मानौंत्यसको मुख वास्तवमा खानाको सट्टा रोडाले भरिएको थियो । अर्को अनुवादः "तर त्यसपछि त्यसको मुखमा त्यो रोडाजस्तै स्वादको हुन्छ" वा "तर चाँडै त्यसको मुखमा त्यो बालुवाजस्तै स्वादको हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

रोडा

ढुङ्गाका साना टुक्राहरू

सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सल्लाहमा आधारित योजनाहरू बनाउँछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद