ne_tn/pro/20/09.md

1.9 KiB

कसले भन्‍न सक्छ, "मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु ?"

अस्पष्‍ट उत्तर "कसैले त्यस्तो भन्‍न सक्दैन" । यस आलङ्कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको हृदय शुद्ध छ र त्यो पापबाट सफा छ भनेर कसैले भन्‍न सक्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मेरो हृदय

यहाँ मानिसको विचारहरू र इच्छाहरूलाई जोड दिनको लागि मानिसलाई त्यसको "हृदय" द्वारा जनाइएको छ । अर्को अनुवादः "म आफै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शुद्ध

परमेश्‍वरले आत्मिकी रूपले ग्रहणयोग्य ठान्‍नुभएको मानिसलाई यसरी बताइएको छ कि मानौं त्यो मानिस शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म मेरो पापबाट सफा छु

"म पापरहित छु" वा "मैले पाप गरेको छैन"

शब्द अनुवाद