ne_tn/pro/17/27.md

1.5 KiB

थोरै वचन बोल्दछ

यसले त्यसको बोल्‍ने तरिकालाई जनाउँछ । अर्को अनुवादः "कम वचनले बोल्छ" (See : rc://*/ta/man/translate/figs-explicit)

मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले मूर्खलाई पनि बुद्धिमान् ठान्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसले आफ्नो मुख बन्द गर्दा

त्यो बोल्दैन भन्‍ने यसको अर्थ हुन्छ । अर्को अनुवादः "बोल्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसलाई विवेकी मानिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले त्यसलाई विवेकी ठान्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद