ne_tn/pro/17/25.md

2.2 KiB

मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो

यसले छोराले बुबालाई शोकित तुल्याउनुलाई यसरी बताउँछ कि मानौंत्यो छोरा स्वयम् "शोक" थियो । अर्को अनुवादः "मूर्ख छोराले आफ्‍नो बुबामाथि शोक ल्याउँछ"

मूर्ख छोरो ... त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो

यसले छोराले आमालाई तितोपना तुल्याउनुलाई यसरी बताउँछ कि मानौंत्यो छोरा स्वयम् "तिक्तता" थियो । अर्को अनुवादः "मूर्ख छोरा ... आमालाई तिक्कतता ल्याउँछ"

त्यसलाई जन्माउने

"जसले त्यसलाई जन्मायो"

तिक्तता

भावनात्मक पिँडा, दुःख

कहिल्यै असल हुँदैन, न त ... असल हुन्छ

यी भनाइहरूलाई करणमा लेख्‍न । अर्को अनुवादः "यो सधैँ गलत ... र यो खराब हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

धर्मात्मा

अर्को सम्‍भावित अर्थ "निर्दोष व्‍यक्‍ति", जोकोही जसलाई उसले नगरेको दोष लगाएको छ ।

कोर्रा लगाउनु

गंभीरतासाथ पिट्नु

निष्‍ठा भएका

अर्को अनुवादः "जो इमान्दार छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद