ne_tn/pro/17/21.md

2.3 KiB

आनन्दित हृदय असल औषधी हो

यसले आनन्दित हृदयलाई असल औषधीको रूपमा बताउँछ किनभने यसले राम्रो महसुस गराउँछ । अर्को अनुवादः "आनन्दित हृदय औषधीजस्तै हुन्छ, जसले राम्रो महसुस गराउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आनन्दित हृदय

"हृदय" ले मानिसको भावनाहरूलाई, मनोवृति र उद्देश्यहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आनन्दित हुनु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

टुटेको हृदय

यहाँ "आत्मा" ले मानिसको भावनाहरू र भावनात्मक अवस्थालाई प्रतिनिधित्व गर्छ । टुटेको हृदयले भावनात्मक अवस्थालाई जनाउँछ । अर्को अनुवादः " मानसिक चिन्ता" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हड्‍डीहरूलाई सुकाउँछ

मानिसको हड्‍डीले तिनीहरूको शारीरिक स्वास्थ्य र बललाई प्रतिनिधित्व गर्छ । यदि मानिसको हड्‍डी सुक्‍यो भने तिनीहरू धेरै बिरामी र अस्वस्थ हुन्छन् भन्‍ने अर्थ लाग्छ । अर्को अनुवादः "मानिसलाई अस्वस्थ र कमजोर बनाउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद