ne_tn/pro/17/19.md

2.0 KiB

हड्‍डी भँचाउने छ

यसको अर्थ कोही संघारमा ठक्कर खानेछ र शायद त्यसको खुट्टाको हड्‍डी भाँच्‍नेछ । अर्को अनुवादः "कसैलाई निश्‍चय नै खुट्टाको हड्डी भाँच्‍न लागउनेछ" वा "कसैलाई आफैलाई चोट पुर्‍याउन लगाउनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कुटिल हृदय

"हृदय" ले मानिसको भावनाहरू, मनोवृति र उद्देश्यहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धोकेबाजी" वा "बेइमान" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

छली जिब्रो भएको

"जिब्रो" ले मानिसको बोलीलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "छलीसाथ बोल्छ" वा "दुष्‍टतासाथ बोल्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विपत्तिमा पर्छ

"समस्यामा पर्छ" । केही कुरामा "पर्नु" को अर्थ त्यस अवस्थामा पर्नु हो । अर्को अनुवादः "विनाश आइपर्नेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद