ne_tn/pro/17/15.md

1.7 KiB

दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति

"दुष्‍ट मानिसहरूलाई निर्दोष ठहराउने र धर्मीहरूलाई दण्ड दिने"

निर्दोष ठहराउने

सफाई दिने, कोही दोषी छैन भनेर घोषणा गर्ने

बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन ?

मूर्खले यसो गर्नु हुँदैन भन्‍ने यस आलङ्कारिक प्रश्‍नले जोड दिन्छ । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "बुद्धिको बारेमा सिक्‍नको लागि मूर्खले पैसा तिर्न सिक्‍नुहुँदैन किनभने त्यससँग सिक्‍ने क्षमता हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद