ne_tn/pro/17/09.md

2.2 KiB

चित्त दुखाइ

मानिसलाई चोट पुर्‍याउने वा रिस उठाउने कुनै कुरा

विषयलाई दोहोर्‍याउनेले

यसले बिगतको अवस्थालाई ल्याउने कुरालाई जनाउँछ, जसमा साथीलाई चोट पुगेको वा चित्त दुखेको थियो । अर्को अनुवादः "जसले बिगतको चित्त दुखाइलाई दोहोर्‍याउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

फाटो ल्याउँछ

"अलगग्याउँछ"

मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ

यसले मूर्खलाई पिटाईले पार्ने असरसित समझशक्ति भएको व्यक्तिलाई हप्कीले कसरी असर पार्छ भन्‍ने कुरासित तुलना गर्छ । अर्को अनुवादः "मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्कीले नै धेरै असर पार्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सय कोर्रा

"कुट्ने सय कोर्रा"

समझशक्ति भएको व्यक्ति

"राम्रो न्याय भएको व्यक्ति" अर्को अनुवादः "बुझ्‍ने व्यक्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद